गृहपृष्ठमा फर्कनुहोस्
श्रेणी अनुसार गजलहरू
1 वटा गजल भेटिए
प्रेम

त्यसो नभन्न न...

होइन धोका कसम खान्छु त्यसो नभन्न न तिमी जे भन्छौ म त्यहीं मान्छु त्यसो नभन न ।। तिम्रो नि घर छ, बा-आमा छन् म भन्दा असल पाउँछौ त्यतिकै संसार छोडेर जान्छु त्यसो नभन न ।। तिमीलाई छोड्नू रहर भन्दा नि बाध्यता भयो, के गरूँ तिमी त मलाई बुझ्छौ नि कान्छु त्यसो नभन्न न ।। तिमीसँग गए, म बा को मुख सम्म देख्न पाउँदिन म भगाएरै तिमीलाई लान्छु त्यसो नभन न ।।
Sahayattri
Sahayattri
गजलकार